एजेन्सी, रियालिटी टीभी सो कि स्टार किम कदार्शिनको नांगो फोटोले हलिउड तातेको छ । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त फोटो खिचाएको बुझिएको छ । एक समाचार संस्थाका अनुसार उनी दोस्रो बच्चाकी आमा बन्दै छिन् । उनले ट्वीटमा आफ्नो नयाँ तस्बिर आएको भन्दै उक्त फाृेटो पोष्ट गरेपछि हंगामा भएको हो ।
BODY PAINT X DESERT https://t.co/gGZRbKmScg pic.twitter.com/qDc8aX27QH
— Kim Kardashian West (@KimKardashian) December 1, 2015
My Baby is TURNT! https://t.co/Xie5aDZZsF pic.twitter.com/vi1R2c3EcJ
— Kim Kardashian West (@KimKardashian) December 1, 2015








