रुस-युक्रेन युद्ध युक्रेनका नागरिक पोल्यान्डमा शरणार्थी बन्नु परेको छ। युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ । शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन् । शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ । रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]


