काठमाडौ, यो शैक्षिक सत्र अन्तरगतको कक्षा १२ को परीक्षा २०७९ साल जेठ १६ गतेदेखि संचालन हुने भएको छ । आज शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी २०७९ जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन । गएका दुई बर्षमा कोभिड का कारण परिक्षामा निकै अप्ठ्यारो स्थिति सिर्जना भएको थियो । जसको कारण संबंधित विद्यालयले नै परिक्षा लिएको थियो । यो बर्ष भने अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्ड तयारी गरिरहेको छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा नै परीक्षा संचालन गरिएको थियो । यो सालमा भने राष्ट्रिय परिक्षा बोर्डले तोकेको केन्द्रहरुमा नै परिक्षा हुने व्यहोरा संबंधित सबैमा जानकारी गरिएको छ। [Ausnepalnews:]
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
फर्किनु छ देश-नायक घर फर्केझैँ
फर्किनु छ देश-नायक घर फर्केझैँ आज पनि साँझ पर्नासाथ गुंढ फर्किएका छन्वार्दलिका गौंथलिहरू।आज पनिडाँडापारि […]
Australia’s First Nepali Marriage Celebrant Bhimsen Sapkota Continues to Serve Community With 5,000+ Weddings
Australia’s First Nepali Marriage Celebrant Bhimsen Sapkota Continues to Serve Community With 5,000+ […]
२०२५ को विजयादशमी टीका साइत – अष्ट्रेलिया
दशैं टीका २०२५ : नेपालको साइतका आधारमा विश्वभर काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ […]
निधारको चुम्बन: आमाको अन्तिम सन्देश( छोरालाई आमाको अन्तिम चिठी)
प्रिय छोरा, शरीर अब बोल्न सक्दैन, आँखा झिम्कन सक्दैन, तर यो मन... यो आमा… तिमीलाई अन्तिमपल्ट काखमा राख्न […]
🌟 Reiki Healing & Transformational Hypnosis
🌟 Reiki Healing & Transformational HypnosisBreak Free from Depression, Smoking, and Alcohol […]


