विश्वभरका योगीहरु मिलेर दशैंको परिभाषालाईनै बदलिदिए । यस्ता छन् नौ दिने दुर्लभ तन्त्र ध्यान विधि। ( भिडियो सहित )

विश्वभरका योगीहरु मिलेर दशैंको परिभाषालाईनै बदलिदिए । यस्ता छन् नौदिने दुर्लभ तन्त्र ध्यान विधि। ( भिडियो सहित )

असनेपाल न्युज।
विश्वभरका साधक र तपस्वी मिलेर दशैंलाई अभुतपूर्व रुपमा सफल, साधनामाय महोत्सव मनाउंनु भएको छ । नयाँं  पुस्ताका विच अब दशैंको परिभाषा बदलिन पुगेको छ ।
पर्वहरु जुनसुकै हुन् त्यस भित्र निहित राम्रा पक्ष चयन गरेर समाज बग्यो भने मानव सभ्यताले आर्जन गरेका संस्कारहरु सदैव जीवित रहन्छन् ! आफ्नै अन्तर्जगतको शक्ति जागरण गर्दै ,विकारहरुको बलि दिएर चित्त निर्विकार गरि क्लेश मुक्त मानव बन्न प्रेरणा थप्ने पर्व नै दशैं । महा दुर्गारुपि प्रज्ञाले आफैं भित्रको असुर रुपि मोह ,क्रोध लगायत षड् रिपु परास्त गर्न सक्नुमा नै दशैंको सार्थकता रहन्छ ।
पर्वहरू हिंसाका द्वार होइनन् , जीवन मुक्तिका अवसर हुन्।हिंसालाई पुण्यमा कसरि परिवर्तन गर्ने ! भड्किएको मनलाई पर्वहरूको मलम लगाउंछन् ।
जब सम्म हामि वाहिरि दौडमा मात्र सिमित रहन्छौं, तबसम्म भित्रि आनन्दको रहस्यबाट बन्चित हुन्छौं । नवरात्रि आन्तरिक यात्रामा जोडिएर आफैं भित्रको दुर्भाव , दुर्गाति,दुर्गन्ध दुराचार , दुष्वप्न,द्वन्द,दुर्मति,दुर्बुद्दिको बलि दिन गरिने साधनाको सुन्दर अवसर हो । यो अवसरको सहि सदुपयोग गर्दै आन्तरिक सद्उर्जाको जागरण गरि आँफैं भित्रको विजय प्राप्त गर्नुमा नै दशैंको वास्तविक महत्व रहन्छ ।
खगोलिय ,प्राकृतिक र अध्यात्मिक तवरले महत्वपूर्ण यो महाअवसर वर्षमा एक पटक मात्र जुर्ने हुंदा यो अवसरमा जोडिएर नवरात्रिको वास्तविक लाभ उठाउंन सक्नु हुनेछ । नश्वर शरीर र भौतिक संरचानाको मात्र साज-सज्जा ,जिब्रोको स्वाद , इन्द्रीय तृप्‍ति र वलि प्रथाको अपभ्रंश बाट माथि उठेर दशैं पर्वको गरिमा वोध गरौं ।
नवरात्रको प्रथम दिवस घटस्थापना देखि विजया दशमि सम्म नित्य तत्न्र, मुद्रा ध्यान र योग गरेर दशौं दिनको दिन आँफैं भित्रको षडरिपु माथि विजय प्राप्त गरे पछि लगाईने टिका नै विजया दशमि टिका हो ।
विश्व शान्ति तथा अध्यत्म विज्ञान समाज(GSPSS)को आयोजनामा अनलाईन मार्फत नवरात्र भर सन्चालन गरिएको महाशक्ति साधना एक अद्भुत अनुभव हुन पुग्यो सयौंका लागि। विश्वभर बाट जुटेका ५००भन्दा साधक साधिकाहरु एकैसाथ जुटेर यति लामो साधना एकै साथ गर्नु ब्रम्हाडिय उर्जा प्राप्तिका लागि शुभसर बन्यो .

वाल्यकाल देखिनै योग, ध्यान ,कठोर तपस्याका अनेक चरण पार गर्नु भएका श्रद्देय अन्तर्राष्ट्रीय योग गुरु आचार्यश्री राजन शर्माज्युको प्रत्यक्ष मार्ग निर्देशनाम सन्चालित यो साधनाले हजारौं -हजारको जीवन बदलेको छ ।
प्रथम दिवस शैलपुत्रि देखि नवरात्रको अन्तिम दिन सिद्दिधात्रि सम्मको साधना त्यो पनि, फलाहार मात्र गरेर गर्नु एक अद्भुत अनुभव बन्न पुग्यो ।
नवरात्रमा गरिने ९ दिन सम्मको शक्तिशालि साधना गर्ने शौभाग्य सबैलाई नजुर्न सक्छ । जस-जसको छुटेको छ उहांहरुले निम्न लिङ्क मार्फत लाभ लिना सक्नु हुनेछ भने अन्यले पनि २ १ दिन सम्म लगातार यसलाई तन्काउंन सक्नु हुनेछ ।

साधनाको पूर्णता पछिको उत्सवमय प्रतिकृया र विजया दशमि(छुटाउंनै नहुने पल )

https://fb.watch/8Gwn1EEGrk/

 

 

Personal Exporations in Navaratri

Take time each of the nine days or at least once every three days to focus on the three aspects of the divine feminine that are within you and the corresponding spiritual tasks.

Days 1 – 3: Focus on your inner power and strength. Write down the qualities or habits you wish to let go of. Pick one of these and practice letting go of it.

Days 4 – 6: Focus on your inner life-giving force and nurturer. Write down the qualities or habits you wish to cultivate. Pick one of these and practice incorporating it.

Days 7 – 9: Focus on your inner wisdom and guide. Write down the spiritual teachings you wish to learn or better understand.

 

 

 

सम्बन्धित शिर्षकहरु