असनेपाल न्युज । सिड्नी । कस्तो बेला आयो नामको म्युजिक भिडियोले लोकप्रियाता हासिल गर्दै गएको छ । सार्वजनिक गरिएको छोटो अवधिमै दर्शक हरूको मन जित्न सफल भएको शब्द र संयोजनकर्ता दिपेस सुनुवारले असनेपाल न्युज सँगको कुरा कानिको क्रममा बताए। कस्तो बेला आयो बोलको गीतमा आधारित सो म्युजिक भिडियोले युवा जमातका विच आकर्षण बढाएको छ भन्ने उनको दावि छ। रोचक प्रस्तुति , कुशल छायाङ्कन , बुद्द सायमि को रेकर्डिङ प्रतिभाले भिडियोलाई दमदार बनाएको छ । युट्युबमा करिव ६७हजार दर्शक कमाइ सकेको बताईेएको छ ।गायक स्वयमले यसमा शब्द सङ्गीत र मियुजिक एरेनज गरेका छन
सम्बन्धित शिर्षकहरु
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
विश्वभरका योगीहरु मिलेर दशैंको परिभाषालाईनै बदलिदिए । यस्ता छन् नौ दिने दुर्लभ तन्त्र ध्यान विधि। ( भिडियो सहित )
विश्वभरका योगीहरु मिलेर दशैंको परिभाषालाईनै बदलिदिए । यस्ता छन् नौदिने दुर्लभ तन्त्र ध्यान विधि। ( भिडियो […]
पशुपति बौद्ध तपोधाममाबाल–आध्यात्मिक शिविर सफलतापूर्वक सम्पन्न बालबालिकाले आनन्दित
सिड्नी, २१ अप्रिल २०२५पशुपति बौद्ध तपोधाममा गत १९–२१ अप्रिलसम्म आयोजित बाल–आध्यात्मिक सप्ताहन्त शिविर […]
समाजिक कार्य गर्न पन पराउने सारदा पौडेल संगको कुराकानी
https://www.youtube.com/watch?v=dmOpilQylAE
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
‘प्रकाश’र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस
काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डका लागि सिफारिसमा परेको छ । सोमबार […]


