सिड्नी । अष्ट्रेलियाको सिड्नी बासी किराँत समाज मिना कुमारी सुब्बा राईको निधन भएको छ ।
उहाँको ६७ बर्षको उमेरमा असामयिक निधन भएको किराँत समाज एन.एस. डब्लु.ले जनाएको छ । राई २६ साउन २०११ मा जन्मिनु भएको थियो ।
उहाँको निधनप्रति सम्पूर्ण किराँती परिवारलाई अत्यान्तै मर्महित र दुखी बनाएको निधन भएकोमा सम्पूर्ण किराँती परिवारलाई अत्यान्तै मर्महित र दु:खी बनाएको किराँत समाजले जनाएको छ ।








