नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५३५ पीसीआर परीक्षणमा १२३७ र ३६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३३ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३३ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु

  • निर्देशन विपरित सातजना सभासद् मलेसिया जादै
    भदौ २० । काठमाडौ,संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिएको बेलामा सातजना सभासद् आज […]
  • कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड
    असार १२,काठमाडौं । सरकारले कक्षा ११ मा भर्ना हुने विध्यमान मापदण्डमा सामान्य परिवर्तन गरेको छ। […]

  • कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा विक्रीका लागि राखिएका अव्यवस्थित माछा […]
  • एमाले–माओवादी एकता जेठ पहिलो साताएमाले–माओवादी एकता जेठ पहिलो साता
    काठमाडौं । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त […]
  • लिभरपुलद्वारा म्यानचेष्टर सिटी पराजित
    साउन १५।काठमाडौं, इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-१ ले पराजित गरेको छ […]

  • म्याग्दीको सरदमुकाम बेनी बजारको मंगलाघाटमा आरनमा काम गर्न व्यस्त आरनेहरु । पछिल्लो समय कृषि औजार प्रयोग […]