विश्व प्रसिद्ध से लेब्रेटिहरुको जीवन र मृत्युबाट सिक्नुपर्ने वाक्यांशहरु !

विश्व प्रसिद्ध सेलेब्रेटिहरुको जीवन र मृत्युबाट सिक्नुपर्ने वाक्यांशहरु !

१)मरेर गयपनी विश्व प्रसिद्ध सेलेब्रेटिहरुको कमाई सन २०१९ को विवरण अनुसार :
माईकलज्याक्सन = ६० मिलियन रोयल्टी
चाल्सकोबराज = ३८ मिलियन रोयल्टी
ब्रमालीम्यान्जिसियन = २०मिलियन रोयल्टी
कोबेब्राईन्ट = २० मिलियन रोयल्टी
डा.शेष = १९ मिलियन रोयल्टी
मार्लिनमुनिर = १३ मिलियन रोयल्टी
जर्ज ह्यारिसन = ९ मिलियन रोयल

२)मानिसको जीन्दगीका पुरुषार्थका ४ चतुस्टय

अ ) धर्म इ )काम
आ )अर्थ ई ) मोक्ष

३)धनीबनेर खुसी भइदैन सन्तुष्टि नै खुसी र सुखको कारण हो ।

४)स्थिर मन एउटा महाशक्तिको कारक हो ।

५)मनलाई व्यवस्थितगर्न ध्यान विधिगर्नुहोस् ।

६)दाहिने हातले कर्मगर्नुहोस्, देब्रेहात बिजय पर्खेर बसेको हुन्छ ।
७)जो मरेरपनि बाँचिरहेकाछ्न् उहि ब्याक्ति अमर हुन् ।

 

मान्छे नमर्ने, कुनै , शहर     भेटिदैन ।
मान्छे बाँचुन्जेल कहिल्यै रहर मेटिदैन।
यो सन्दर्भ हो जीवित मान्छेको जस्ले संसार जगतलाई गहिरोसंग बुझेका छैनन् उसको रहर मेटिदैन ।रहर एकपछि अर्को गर्दै क्षितिज पछाडि अर्को क्षितिज देखिए जस्तै हो। मान्छेले एउटा आवश्यकता पुरा गर्नासाथ अर्को आवश्यकतामा सयरगर्न पुग्छ अर्को आवश्यकताले अर्को आवश्यकतालाई निमत्याउँछ। उसको अनवरत श्रृङ्खला मृत्यु प्रयत्न रहिरहन्छ। आफ्नो चर्म चक्षुलाई छोडेर भित्रि ज्ञान चक्षुलाई खोजेको छैन भने मान्छेको यो क्रम भने कहिल्यै सकिदैन एक जनामा होईन जन्मै जन्मामा यो दौड सकिंदैन ।
मान्छे मरेर पनि जिउंदो ंछ्दा त अरबाैं डलर कमाएकाहरुको इतिहास हामिले पढेका छाैं। तर मरेरपनि लगातार कमाईरहेका मान्छेहरुको सन्दर्भ आज जोड्न गैरहेको छु ।
के थाहा छ! मान्छे मरेपछि कसरी कमाउँछ भनेर? अवस्य तपाईले संसारका यस्ता सेलेब्रेटिहरु छ्न्। उनिहरुले मरेर गएपनि बर्षको ४००मिलियन डलर देखि लियर ५००मिलियन डलर सम्म कमाईरहेका हुन्छन् ।कसरी कमाए त तिनिहरुले ? भन्ने तपाईहरुलाई लाग्नसक्छ होला” म” जिउँदो छंदै कमाउंन सक्छु “म ” सुतिराख्याबेला रातभरि कहिंबाट कमाई आएपनि हुन्थ्यो लागछ होला तपाईलाई तर आम मान्छेलाई धेरै भन्दा धेरै कमाउं भन्ने लाग्छ्होला तर यस्ता सेलेब्रेटिहरु छ्न्। संसारमा ती सेलेब्रेटिहरु अर्थात विश्वका धनाढयहरु उनिहरु मरेर गएपनि उनले आविस्कार गरेका ग्याजेटहरुबाट अथवा उनले गायका गीतहरुको “रोयल्टी “बाट अथवा उनिहरुले लेखेका पुस्तकहरुबाट अथवा उनिहरुले खेलेका सिनेमाबाट अथवा उनिहरुले सिर्जाएका साहित्यकला बाट उनिहरुले प्राप्त गरिरहेका हुन्छ्न् र वास्तवमा त्यस्ता महङ्गा र धनाढय ब्याक्तिहरुको म अहिले नाम लिना चाहन्छु ।आउनुहोस् कि माईकलज्याक्सनलाई सबैभन्दा पहिला लिनचाहन्छु । माईकलज्याक्सनको एउटा रिपोर्ट आएको छ २०१९ को विवरण अनुसार माईकलज्याक्सनले ६०मिलियन डलर उनले रोयल्टी प्राप्त गरेका थिए र वर्षभरिमा भने त्यस्तै गरेर “मार्लिनमुनिर “भन्ने अभिनेता छ्न्।

अमेरिकाका उनिले पनि १३मिलियन आम्दानी गरेका थिए त्यस्तै गरेर डा .शेष भन्ने एकजना लेखक छ्न युनाइटेड स्टेटका उनले बर्षमा १९मिलियन गरेका थिए। २०१९मा “ब्रमलि म्याजिसियन “सबैले सुनेकै नाम हो जर्मकाको उनलेपनि २० मिलियन वर्षमा रोयल्टी कमाएका थिए। त्यस्तै गरेर “जर्जह्यारिसन ” जुन युनाइटेड स्टेटका युकेका हुन्, उनले पनि वर्षभरि ९मिलियन रोयल्टी कमाएका थिए र त्यस्तै गरेर तपाईं हेर्नसक्नुहुन्छ कि, विभिन्न क्षेत्रका विभिन्न देशका ब्यक्तीहरु छ्न्। जस्तै चाल्स भन्ने एक व्यक्ति छ्न् कार्टुनिस्ट उनले वर्षभरिमा ३८ मिलियन कमाएकाथिए । यो २०१९को रिपोर्ट हो ।२०२०सकि नसक्दै माईकलजाक्सनले ४८ मिलियन रोयल्टी पायका छ्न संसारबाट उनले गरेका ती बाँच्न गरेका कर्मबाट भने ट्प १३ मा अन्तिमको मार्लिन मोन्सयक्टरले ८ मिलियन कमाएका छ्न्। २०१९मा भने कोब्रेवाईन्ट्ले २० मिलियन कमाएकाछ्न् तर वास्तवमा यि सबै कमाईहरुलाई हामिले बुझ्याै संसारका धनाढ्यहरु जो बाँच्दैमा धनी थिय तर मृत्यु पछिपनि कमाई भईरहेको छ।

यो कमाई अनवरत रुपमा सायद उनको कृतिहरु नसके सम्म उनिहरुले हस्ताक्षर गरेका ती राईट्सहरु ती प्रतिलिपीहरु ती सम्झौताहरु सम्मन आईनै रहने छ्न् ।माईकलज्याक्सन १००वर्ष बाँच्न चाहन्थे उनले १४ जना डाक्टरहरुलाई नियुक्त गरेकाथिe उनको सम्पुर्ण अङ्गहरु ईन्सुरेन्स बिमा गरियको थियो तर उनको मृत्यु होमिसाईड भयर भयो होमिसाईड भनेको ओभरडोज ड्र्गलियर भयो त्यस्तै गरेर डाक्टर शेषकोपनि जीवन अल्पआयुमै क्यानसर रोगले मरे एल्बिस पर्सिलिलको हर्टअट्याक भएर मृत्यु भयो त्यस्तै गरेर चाल्ससुजको क्यान्सर रोग लागेर भयो फेर्डिल मर्करीको एडस लागेर निधन भयो। मार्लिनमोर्लिनको ओभर डिज ड्रग बाटै निधन हयको देखिन्छ जर्जह्यारिजनको क्यान्सर रोगलागेर भयको देखिन्छ .  ~Acharya Rajan Sharma 

 

सम्बन्धित शिर्षकहरु