भारतीय कम्पनीसँग वर्षमा १.२ अर्ब डोज कोरोना भ्याक्सिन उत्पादन क्षमता

काठमाडौं। भारतमा दुई कम्पनीले कोरोना खोप उत्पादन गरिरहेका छन्। बायोटेक कम्पनीले कोभ्याक्सिन र सीरम इन्स्टिच्युटले कोभिसिल्ड खोप उत्पादन गरिरहेका हुन्।

दुवै कम्पनीले आफ्नो क्षमता अनुसार खोप उत्पादन गर्न सकेका छैनन्। कोभिसिल्डसँग हरेक महिना ७–१० करोड (वर्षमा १.२ अर्ब डोज) र कोभ्याक्सिनसँग वर्षमा १५ करोड डोज खोप उत्पादन गर्ने क्षमता छ। तर पर्याप्त बजेटको अभावमा क्षमताअनुसार खोप उत्पादन हुन सकेको छैन।

सम्बन्धित शिर्षकहरु