जरोकिलो महाभियानको विशिष्टीकृत संस्था सहृदयता अन्तरराष्ट्रिय माल्टाको मिति २०७७/०८/२१ (६/१२/२०२०) गतेमा भएको सत्संगले सम्योजक रिना कार्की संयोजकत्वमा १३ सदस्यीय सहृदयता अन्तरराष्ट्रिय माल्टा तदर्थ समिति गठन भएको जानाकारी सम्योजक कार्कीले दिनुभयो | तदर्थ समितिको नामावली यस प्रकार छ |
सम्योजक – रिना कार्की
उपसम्योजक – बिक्रम खनाल
सचिव – डोलराज खनाल
सह-सचिव – रामजी अर्याल
कोषाध्यक्ष – अन्सु रोका
सदस्यहरु :-
राजन तिमल्सिना
शुनिल थापा
ईश्वर थापा
समीर अधिकारी
रोजिना गुरुङ
पदम अर्याल
बिनिता वाग्ले
जानुका माझी

सहृदयता अन्तरराष्ट्रिय कस्तो संस्था हो भन्ने प्रश्नको उत्तर दिँदै कार्कीले यसो भन्नु भयो |
सहृदयता अन्तरराष्ट्रियको बारेमा संक्षिप्त जानाकारी :-
Q: What is the Sahridayata Antarrastriya ?
A: The Sahridayata Antarrastriya is a global movement initiated by Dr. Nirmala Mani Adhikary envisioning Nepal as leader and center of new global order in the making.
Q: What are the objectives of the Sahridayata Antarrastriya ?
A: The following are major objectives of the Sahridayata Antarrastriya currently:
(a) To promote unity, harmony, cooperation, communion (in sum: Sahridayata) among the people of Nepali origin across the world (b) To promote Nepal and Nepali culture across the globe in order to contribute for making Nepal the global leader in the future (sooner or later) (c) To support the Root and Locus Movement (Nepal)
Q: Who can be member of the Sahridayata Antarrastriya ?
A: Currently, its membership is open to people of Nepali origin across the world. Later, its membership will be open to all people across the world supporting the vision of making Nepal the global leader. “जरो किलो महाअभियान” ( Jarokilo Mahaabhiyan) को वैश्विक मञ्च “Global Platform of the सहृदयता अन्तरराष्ट्रिय – Sahridayata International” को रुपमा कार्य गर्नेछ । यसमा संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि मानव सहभागी हुन सक्नेछन् । तत्कालचाहिँ संसारका विभिन्न देशमा रहेका नेपालीजनको लागि यस “जरो र किलो नेपालमा भएको अन्तरराष्ट्रिय शक्ति” (“ सहृदयता अन्तरराष्ट्रिय – Sahridayata International”) को सदस्यता लिन सक्नुहुनेछ । स्वागतम् !!!









