नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २०५ जनाको पीसीआर परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५६ हजार ४ सय २८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर २० हजार८९१ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित शिर्षकहरु

  • बेलायतका राजकुमार ह्यारी चैत्र ७ गते नेपाल आउँदै
    काठमाडौं, बेलायतका राजकुमार फ्रिन्स ह्यारी चैत्र ७ गते नेपाल आउने पक्का भएको छ । उनको सचिवालयले मार्च २० […]

  • सोह्रश्राद्धको अन्तिम दिन शुक्रबार मुस्ताङको कागबेनीमा पितृको सम्झनामा पिण्डदान गर्दै भक्तजन […]

  • भक्तपुरमा मंगलबार पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा मनाईदै स्थानीय । बाँसको मान्द्रो माथि निलो कपडाले […]
  • प्रधानसेनापतिमा थापा सिफारिश, को हुन् थापा ?प्रधानसेनापतिमा थापा सिफारिश, को हुन् थापा ?
    काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त […]
  • बिहानै भूकम्‍पका दुई धक्‍का
    असार २३ । काठमाडौँ, बुधबार बिहानै भूकम्‍पका दुई धक्‍का महसुस भएका छन्। बिहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक […]
  • नगरवासी असन्तुष्ट, प्रमलाई ज्ञापनपत्र
    सप्तरी ८ चैत । स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित […]