भक्तपुरमा मंगलबार पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा मनाईदै स्थानीय । बाँसको मान्द्रो माथि निलो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको भैरवनाथ देवताको पुजा गर्न लगाई जात्रा शुरु गरिन्छ ।

सम्बन्धित शिर्षकहरु