काठमाडौंमा प्रहरीको एकै वृत्तमा दुईजना इन्सपेक्टर सहित ३० जनामा कोरोना

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दुईजना इन्सपेक्टर सहित ३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कार्यरत ३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी परिसर स्रोतका अनुसार संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद प्रहरी र १० जना ट्राफिक प्रहरी छन् । काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो ।

सम्बन्धित शिर्षकहरु