केरुङ च्छो ताल फुट्ने जोखिम उच्च, सतर्क रहन अपिल

काठमाडौं । निरन्तर वर्षाको कारण तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने जोखिम उच्च रहेको छ । जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भोटेकोशी आसपासका क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क रहन अपिल गरेको छ ।

सम्भावित खतरालाइ मध्यनजर गर्दै चीनले ताल आसपासका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।

सम्बन्धित शिर्षकहरु