अष्ट्रेलियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोल्ने

अष्ट्रेलिया । अष्ट्रेलियाले इटलीबाहेक सबै छिमेकी देशसँगको सीमा आजबाट खोल्ने भएको छ ।

अस्ट्रेलियाका विदेश मन्त्रीले इटलीमा अहिले पनि कोरोना संक्रमण उच्च रहेकाले सीमा खोल्न नसकिएको यद्यपि चाँडै खोल्ने योजना रहेको बताएका बीबीसीको समाचारमा उल्लेख छ ।

इटली कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा छैठौं स्थानमा छ ।

सम्बन्धित शिर्षकहरु