हिमाल दोलखा हाइड्रोपावरको आईपीओ सूचीकृत, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको एक करोड ६० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । कम्पनीको सोमबार मात्रै सो मात्राको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको फागुन १३ गते मंगलबार(भोलि) देखि दोश्रो बजार नेप्सेमा सेयर कारोबार हुने छ । यससँगै, लगानीकर्ताले भाेलिदेखि यस कम्पनीकाे सेयर किनबेच गर्न पाउने छन् ।

जसकाे पहिलो कारोबारको लागि नेप्सेले ओपन प्राइस रेञ्ज न्युनतम प्रतिकित्ता ६५.३३ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता १९५.९९ रुपैयाँ तोकेको छ ।

सम्बन्धित शिर्षकहरु