सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा दरखास्त माग (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा दरखास्त माग गरेको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको माग गरेको हो। माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना अवश्यक देखिएको छ ।

सम्बन्धित शिर्षकहरु