काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन पदमा जागिर खुलेको छ ।
प्रतिष्ठानले सूचना निकालेर ६१ जनाको लागि जागिरको अवसर खुलाएको हो ।
जसमा सह–प्राध्यापकदेखिक नर्ससम्मको माग गरेको छ। माग अनुसार सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ।









