लोकसेवाद्धारा दरखास्त आव्हान,नापीदेखि पशु चिकित्सकसम्मलाई जागिरको अवसर (सूचना)

काठमाडौं । लोक सेवा आयोगले बिभिन्न तहको लागि कर्मचारीको दरखास्त आव्हान गरेको छ ।

निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो । सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ।

त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।

सम्बन्धित शिर्षकहरु