अस्ट्रेलिया । अस्ट्रेलियामा एक नेपालीले आत्महत्या गरेका छन् । सिड्नीमा पोखराका गणेश भट्टराईसँगै अपार्टमेन्टमा बस्दै आएका दुई वर्ष अघि अस्ट्रेलिया आएका सेढाईले लुगा राख्ने वाड्रोबभित्र आत्महत्या गरेका हुन् । झापाका सेढाई दुई वर्ष अघि अस्ट्रेलिया आएका थिए । उनको शव लुगा राख्ने वाड्रोबभित्र फेला परेको थियो ।
सम्बन्धित शिर्षकहरु
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
बालबालिका र किशोरकालका लागि ५ मिनेटका ध्यान अभ्यासहरू Kids meditation (collection)
बालबालिका र किशोरकालमा ध्यानको महत्त्वः एक आत्म–अन्वेषणको यात्रा बाल्यकाल र किशोर अवस्था जीवनका दुई […]


