एजेन्सी । टेस्ट ट्यूब बेबी प्रक्रियाबाट जन्मेकी एक महिलाले एक बच्चालाई जन्म दिएकी छन् । चीनको पीकिंग यूनिभर्सिटी थर्ड अस्पतालले जनाए अनुसार चीनकी पहिलो टेस्ट ट्यूब बेबी झेङ्ग मेङ्झूले सकुशल एक छोरोलाई जन्म दिएकी हुन् । समाचार एजेन्सी सिन्हुआका अनुसार, झेङ्गको जन्म १० मार्च १९८८ मा झाङ्ग लिझुको मद्दतबाट भएको थियो । झाङ्ग, टेस्ट ट्यूब बेबी प्रक्रियामाथि अनुसन्धान गरिरहेको टोलीको नेतृत्वकर्ता डाक्टर थिए । झेङ्गले सोमबार बिहान ८ बजेर ३४ मिनेटमा शल्यक्रियाबाट बच्चालाई जन्माएकी हुन् । अस्पतालका प्रमुख कियाओ जीले झेङ्गको बच्चाको सफलतापूर्वक प्रसव चीनको प्रजननको इतिहासमा नयाँ बनेको छ ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]


