परोपकारको निम्ती अर्घाखाँची समाज अष्ट्रेलियाले क्रूज पार्टि कार्यक्रम गर्ने:

नेपालको विभिन्न जिल्लाबाट आई अष्ट्रेलियामा बसोबास गर्दै आईरहेका थूप्रै नेपालीहरुले आफ्नो मातृभूमीलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गरिनै रहेका छन।यस्तै अर्घाखाँची समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा डिनर सहितको क्रुज पार्टि कार्यक्रम गर्नेभएकोछ।बालबालिकाहरुको शिक्षामा आर्थिक सहयोग गर्ने मूल उद्देश्य सहित आयोजना गरिएको सो कार्यक्रममा गायक सगुन लामा र गायीका डीकी बमजनको बिजोड प्रस्तुती रहने आयोजकले बताएका छन।

१३ अप्रिल २०१९ शनिबार साँझ ६ बजेबाट शुरुहुने सो कार्यक्रममा सहभागि हुन सबैमा अनुरोध गरिएको छ। थप जानकारीको लागि निम्न नं मा फोन सम्पर्क गर्न सकिनेछ।
0415588981, 0431312134

सम्बन्धित शिर्षकहरु