जागिरको खोजिमा हुनुहुन्छ ? नेपाली सेनाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिन सकिने छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

सम्बन्धित शिर्षकहरु