
काठमाडौँ । फिफाले उत्कृष्ट प्रशिक्षकको सुची समेत सार्वजनिक गरेको छ । विश्वकप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले फिफा वर्ष प्रशिक्षकको उपाधि जित्ने अनुमान गरिएको छ ।
फिफाले सार्वजनिक गरेको सुची यस्तो रहेको छ ।
फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक डीडीएर
डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री
रुसका स्टेनस्लाभ चेर्चेसोभ
क्रोएसियाका लाट्को डालिस
म्यानचेस्टर सिटीका पेप ग्वार्डीवाला
लिभरपुलका जोर्गेन क्लोप
बेल्जियमका रोबर्टो मार्टिनेज
एथलेटिक मड्रिडका डिएगो सिमोन
इंग्ल्यान्डका ग्यारेथ साउथगेट
बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे
रियल मड्रिडका जिनेदान जिदान








