प्रहरीसँग असुरक्षित महसुस गर्दै गोरेले मागे सेनाको सुरक्षा ?

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्। प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षमा मागेको कारागार स्रोतले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ। ‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफुलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने, ‘उसले किन यस्तो भनिरहेको छ। थाहा भएन।’

सम्बन्धित शिर्षकहरु