काठमाडौं । अवैध रुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।
सम्बन्धित शिर्षकहरु
तीन हजार ५०० भूकम्पपीडितले पहिलो किस्ताको रकम पाएनन्
सिन्धुली, ८ कात्तिक । सिन्धुलीका तीन हजार ५०० भूकम्पपीडितले अनुदान रकम लिन सकेका छैनन् । लाभग्राही ऐलानी […]
ताहाचलमा ‘ग्याङफाइट’,एकको मृत्यु पाँच घाइते
भदौ १२ ,काठमाडौं। ताहचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवाद भएको ‘ग्याङफाइट’मा एकजनाको […]
बेलायतको रेडिङ् चर्चमा नेपालीहरुको भव्य जमघट,योग,जीवन उत्प्रेरणा तथा ध्यान शिविर सञ्चालन(फोटोफिचर)
नेत्र पण्डित ,असनेपालन्युज । बेलायत । स्वस्थ बनौ, सुखी रहौ र जीवनलाई उत्प्रेरित बनाउँ, जीवनमा हाँसेर बाँचौ […]
मस्यौदा समितिले पूर्वसहमति पालना नगरेको भन्दै यस्तो आपत्ति
साउन ९। काठमाडौँ, एकीकृत नेकपा माओवादीले संविधानसभाले दिएको निर्देशन, विधि, आधार र मान्यतालाई संविधान […]
पचासी प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कबाट
काठमाडौँ, १४ मङ्सिर । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ […]
अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोग गर्न डब्लुएचओको अनुमति
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोगको सूचीमा […]


