२८ डिएसपी एसपीमा बढुवा सिफारिस, को–को परे ? (सूची)

काठमाडौं । नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।  बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु