दिपायल । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । डोटीको दिपायलबा बोगटान गाउँपालिकाको गगुडा जाँदै गरेको शैलेश्वरी यातायातको से १ ज ८७७ नम्बरको जीप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
सम्बन्धित शिर्षकहरु
सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् दीपक मनाङे
पोखरा । प्रदेश नम्बर ४ का प्रदेशसभा सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ । अाज पोखरा नगर […]
नेहा पुनको हत्यारा सार्बजनिक (हत्याराको बयान सहित)
पोखरा, केहि दिन अघि हत्या गरिएकी नायिका योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले सार्बजनिक गरेको छ । […]
सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै
काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको […]
प्रतिनिधिसभा विघटन मुद्धामा राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैनः अधिवक्ता पोखरेल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट […]
कोशीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहलहुँदै
साउन २८, इटहरी । कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ […]
नेविसङ्घको बन्दसत्र अनिश्चित
काठमाडौँ। नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्द सत्र अनिश्चित […]


