एजेन्सी । हिन्दू धर्मकी साश्वत सामाजिक सञ्जालमा सञ्जालमा भाईरल बनि रहेकी छिन् । देवी चित्रलेखा जी लाई देवीको उपमा पनि दिइएको छ । जसको भौतिक सुन्दरताको चर्चा अहिले सामाजिक सञ्जालभरी फैलिएका छ । भारतको हरियाणा राज्यको पलवार जिल्लास्थित खाम्बी गाउँकी चित्रलेखा सांस्कृतिक र धार्मिक रूपमा सानैदेखि नै तिक्ष्ण रहेको बताइन्छ ।

देवी चित्रलेखा जी २१ वर्षकी भइन् । बंगाली धार्मिक गुरु गृहधरी बाबाले उनलाई ४ वर्षको रहँदा दिक्षा दिएका थिए । उनलाई भारतका विभिन्न ठाउँमा भगवानका रूपमा पनि बुझ्ने गरिएको छ । बिहार, हरियाणा, दिल्ली, उत्तराखण्ड, मध्य प्रदेश, राजस्थान, नागाल्यान्ड, पञ्जाव र गुजरातमा उनको पुजा नै गरिन्छ ।









