दशैंअघि आउला त मेलम्चीको पानी ? यस्तो छ तयारी

काठमाडौं । दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।

तर यस बर्षको दशैंसम्ममा पनि पानी खुवाउने भाका पूरा हुने/नहुने अझै पनि निश्चित छैन । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

सम्बन्धित शिर्षकहरु