१६ एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस,को-को परे ? (सूची सहित)

काठमाडौं । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस् नामावलीः

सम्बन्धित शिर्षकहरु