कक्षा ११ र १२ को यस्तो छ संशोधित परीक्षा केन्द्र (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा केन्द्र संशोधन गरिएको सूचना सार्वजनिक गरेको छ । परीक्षा यही बैशाख १४ गतेदेखि हुँदैछ ।

सम्बन्धित शिर्षकहरु