काठमाडौं । नेपाली बजारमा आज केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ सोमबार भने स्थिर छ । आइतबार सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।
सम्बन्धित शिर्षकहरु
‘पिक आवर’: काठमाडौंका कुन सडकमा कति गुड्छन् गाडी ?
काठमाडौं । बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ मा जाम […]
सिन्धुपाल्चोक बाढी-पहिरो: भौतिक संरचनामा ठूलो क्षति, न रह्यो बास, न बच्यो गाँस
सिन्धुपाल्चोक । असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो […]
रात्रि काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम
लण्डन, २२ असोज । बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन […]
विमान दुर्घटना : यी ११ जनाले पाए पुनर्जीवन (नामसहित)
काठमाडौं । युएस बंगला विमान दुर्घटनामा केहि व्यक्ति सशुकल रहेका छन् । विमान क्षत विक्षत बन्दा पनि तीन […]
भारतीय दुतावासको गाडीमा विप्लव माओवादीले लगायो आगो
काठमाडौं, काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा शनिबार […]
आर्सनललाई १४ औं पटक एफ ए कप फुटबलको उपाधि
काठमाण्डौ । एफ ए कप फुटबलमा आर्सनलले चेल्सीलाई २-१ गाेलले हराउँदै उपाधि हात पारेको छ । राति भएको खेलमा […]


