काठमाडौँ, नेपालमा सफल गायक गायिकाहरू औँलामा गन्न सकिन्छ । यिनै औँलामा गन्न सकिने गायिका सूचीमा थपिएकी छिन् अकांक्षा वस्याल । उनी दिन दुईगुना र रात चौगुनाका चर्चित बन्दै छिन् ।
अत्यन्त व्यस्त वन्दै गएकी बस्यालले थुप्रै गितहरू गाइसकेकी छिन् । तर उनको एउटा गीत भने निकै लोकप्रीय वनेको छ ।
उनको यो गीत युट्यूवमा ९ लाख २६ हजार ३ सय ९७ जनाले हेरेका छन । आकांक्षा र अर्का चर्चित गायक कमल घर्तीको श्वरमा सजिएको यो गीतले निकै चर्चा बटुलेको उनले बताइन् ।
हेर्नुहोस् गीत








