सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती

पोखरा । पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ । यो समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन् ।

सम्बन्धित शिर्षकहरु

  • हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाको जनसंघर्ष अभियान
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता […]
  • खुशी
    क्यामरुनलाई ४-० ले हराएपछि क्रोयोसियाली खेलाडी खुशी मनाउँदै। तस्वीर : […]
  • लाज लाग्दैन प्रम ज्यू!
    समाचार टिप्पणी,  रामनाथ खनाल, पुस १२ । हरेक सरकार गठनको न्यूनतम उद्देश्य हुन्छ, त्यही उद्देश्य पूर्तिका […]
  • अनाहकमा पाँच वर्ष जेल
    मंसिर १२ । काठमाडौं, सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भर परेर मुद्दा चलाउँदा एकजना व्यक्ति अनाहकमा पाँच […]
  • पर्थमा टेवल टेनिस जारीपर्थमा टेवल टेनिस जारी
    पर्थ, अष्ट्रेलियकाको पर्थमा पर्थ नेपालको आयोजनामा टेवलटेनिस प्रतियोगिता जारी छ । आयोजक संस्थाका निर्देशक […]

  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै […]