नेपाल लाईफले सेयरधनीलाई ७०% लाभांश दिंदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई ७०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित शिर्षकहरु