विश्वको महङ्गो सहरको सूची सार्वजनिक,अष्ट्रेलियाको कुन सहर कति औं स्थानमा ?

अष्ट्रेलिया । विश्वको महङ्गो सहरको सूची सार्वजनिक भएको छ । Annual Demographia International Housing Affordability Survey ‘ ले विश्वको महङ्गो सहरको सूची सार्वजनिक भएको हो ।

जसमध्ये अष्ट्रेलियाको सिड्नी सहर विश्वकै दोस्रो महङ्गो सहरमा परेको छ । त्यस्तै मेलबर्न सहर विश्वको पाँचौं महङ्गो सहरमा देखिएको छ। bयस सुचीमा सबैभन्दा महंगा दश सहरहरु उल्लेख गरिएको छ । जसमा सबैभन्दा महङ्गो सहरमा हंगकंग आएको छ भने दोस्रोमा सिड्नी रहेको छ ।

यस्तो छ सुची :

१. हंकंग , चीन
२. सिड्नी , अष्ट्रेलिया
३. भ्यान्कुवर, क्यानाडा
४. स्यान जोस, अमेरिका
५. मेलबर्न, अष्ट्रेलिया
६. लस एञ्जलस, अमेरिका
७. होनोलुलु, अमेरिका
८. स्यान फ्रान्सिस्को, अमेरिका
९. अक्ल्यांड, न्युजील्याण्ड
१०. लन्डन, बेलायत

सम्बन्धित शिर्षकहरु