अष्ट्रेलियन ओपन टेनिसको उपाधि डेनिस सुन्दरी क्यारोलिनलाई

अष्ट्रेलिया । दोस्रो बरियताकी डेनिस सुन्दरी क्यारोलिन वाज्नियाकीले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् ।
उनको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । सिड्नीमा २ घण्टा ५० मिनेटसम्म चलेको निक्कै प्रतिस्पर्धात्मक फाइनलमा शीर्ष वरियाताकी रोमानियाली खेलाडी सिमोना हलेपलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै वाज्नियाकी विजेता बनेकी हुन् ।

सम्बन्धित शिर्षकहरु