एफए कपः लेइसेस्टर सिटी र वेस्टह्याम युनाइटेड विजयी

एजेन्सी । मंगलबार राति भएको एफए कपको तेस्रो चरणको खेलमा लेइसेस्टर सिटीले फिल्टउडटाउनलाई २-० गोलले पराजित गरेको छ । लेइसेस्टर सिटीका लागि दुवै गोल केलेची इलियानाछोले गरेका थिए ।

त्यस्तै गएराति नै भएका अन्य खेलमा वेस्टह्याम युनाइटेडले स्रिसवरी टाउनलाई १-० गोलले पराजित गरेको छ । वेस्टह्यामका लागि एकमात्र गोल रिषी बर्कले गरेका थिए ।

सम्बन्धित शिर्षकहरु