एजेन्सी । नयाँ वर्ष सन् २०१८ आजदेखि सुरु भएको छ । अंग्रेजी क्यालेण्डर अनुसारको आइतबार मध्य रातमा वर्ष २०१७ सकिएसँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् ।
नयाँ वर्षको स्वागतमा तस्बिरमा यस्तो छ :









तस्बिर : रोयटर्स, इपिए, एफपी, गेट्टी र पिए








