अस्ट्रेलियामा फुच्चीहरुको मन जित्दै गौतम (भिडियो)

भदाै २६, काठमाडाैँ । डेढ बर्ष अगाडी अस्ट्रेलिया आईपुगेका गीतकार तथा मोडल बिषम गौतमले तमाम फुच्ची युबतीहरुको नाममा एउटा म्युजिक भिडियाे तयार परेका छन् | “फुच्ची फुच्ची” नाम दिएको उक्त म्युजिक भिडियाे सिड्नी का डारलिङ हारबर, लुना पार्क , अाेपेरा हाउस, लगाएतका रमणीय ठाउँ हरुमा छायाँकन गरिएको छ |

सानै देखि कलाकारिताको क्षेत्रमा रुची राख्दै आएका गौतमले यसअघि जति छाल,किन रिसायाै, लगायतका थुपै म्यूजीक भीडीयो हरुमा आफुलाई मोड़लको रुपमा प्रस्तुत गरिसकेका छन्। मकवानपुर जिल्लाको हेटौंडा बजारमा जन्मिएका गौतमले यस म्यूजीक भीडीयो मा पनि अाफ्नाे राम्रो कला कौशल प्रस्तुत गरेका छन।

जिन्दगीमा कसैसग जिस्कने कममा कोरिएको सब्दलाई एउटा मिठो गित बनाउन सफल भएका गौतमले फुच्ची हरू लाई सम्झदै फुच्चीहरु मनका प्यारी हुन्छन भनेर देखाउन खोजेको बताएका छन्। उनी भन्छन : ” फुच्चि भनेर सम्बाेधन गर्दा मलाई रमाइलो महशुश हुन्छ। ” गौतमको अाफ्नै शब्द रचना रहेकाे यस म्युजिक भिडियाे मा रूबिना श्रेष्ठ नायिका काे रूपमा पस्तुत भएकि छन्। कलाकारिता क्षेत्रमा लाग्न सधैं पेरणा दिनेहरूमा राधिका अधाकरि र सनम कठाएत काे नाम कहिल्यै नबिसने बताउने गाैतम यश भिडियाेका नायक समेत हुन।

सुसम न्याैपाने , रूस्का शर्मा , साेनि सापकाेटा, लगाएतकाे पनि नृत्य देख्न सकिने यस भिडियाेमा चर्चित गायक पमाेद खरेल , र गायिका सिर्जु अधिकारी काे स्वर/ संगित रहेकाे छ। त्यस्तै,अस्ट्रेलिया बसेर म्युजिक भिडियाेकाे क्षेत्रमा लामाे अनुभव बटुलेका जीवन रसाईलि काे छायांकन , सम्पादन र निर्देशन भिडियाेमा रहेकाे छ। स्मरण रहाेस ! छाेटाे समयमै सबैकाे जिब्रो मा झुडिन सफल गित फुच्चि फुच्चि बाट गितकार तथा माेडल विषम गाैतम अबका दिनमा तमाम फुच्चि युवती हरूकाे नजरमा लाेकपिरय बन्ने कुरामा कुनै शंका नै छैन।
भिडियो :

सम्बन्धित शिर्षकहरु