शिल्पा शेट्टीको बडीगार्डले यसरी कुटे पत्रकारलाई (भिडियो)

भदौं २६, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडिगार्डले दुई फोटोपत्रकार माथि हातपात गरेका छन । बडीगार्डको हमलाबाट फोटोग्राफर हिमांशु शिंदे र सोनू शिंदे घाइते भएका हुन्।

भारतिय मिडियाका अनसुार केही दिन अघि शिल्पा एक होटेलबाट आफ्नो श्रीमानसँग बाहिर निस्कने क्रममा फोटोग्राफरलाई बडिगार्डले कुटेका हुन । अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरिएका थिए । बडिगार्डको कुटाई पछि ती पत्रकार गम्बिर घाइते भएका छन ।
घटनापछि पुगेको प्रहरीले बडीगार्डलाई नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित शिर्षकहरु