अालोचकलार्इ नेपाल आइडलको चेतावनी

भदाै १३, काठमाडौं । नेपालमै पहिलो पटक सुरू भएको नेपाल आइडलको लोकप्रीयता दिनदिनै बढ्दै गएको छ । लोकप्रीयता  बढेसँगै नेपाल अाइलको अालोना क्रम पनि त्यतिकै बढिरहोको छ । नेपाल अाइलका प्रतिसपर्धी सुरज थापा र सुजचा पाण्डे नेपाल अाइडलको स्टेजबाट बाहिरेसँगै नेपाल अाइडल बारे विभिन्न अालोचना हुन थालेको हो । यसै क्रममा केही व्यक्तिले प्रतियोगितालाई प्रभावित हुने अभिव्यक्ति दिएको भन्दै नेपाल आइडलको आयोजकले आपत्ति जनाएको छ ।

नेपाल आइडलले अाफ्नो फेसबुक पेज मार्फत नेपाल आइड दर्शकले चुन्ने प्रतियोगिता भएको र यसमा फलानो जात र समुदायकै प्रतियोगिले जित्नु पर्छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा देखिएकोले त्यसले सम्बन्धित प्रतियोगी प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले फेसबुकमाफर्त दिएको छ । अन्तिम चार प्रतिष्पर्धी बाँकी रहेकाे यस कार्यक्रमको ग्रान्ड फिनाले कतारमा हुने भएको छ ।

सम्बन्धित शिर्षकहरु