साउन ७, काठमाडौं । नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ । ११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् । मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दुई दरबन्दी थप्न सहमति भइसकेको छ । सहमति अनुसार अब बस्ने मन्त्रिपरिषदले औपचारिक निर्णय गरेर गृहले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ । आजको नागरिक दैनिकले खबर छापेको छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
नेपालको अगुवाईमा विश्वभर विश्व ध्यान दिवस सम्पन ,हजारौंको सहभागिता (Photo Feature )
असनेपालन्युज ,राम भक्त्त घिमिरे । धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई । विश्व […]
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने
काठमाडौँ। स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । […]
फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटेका बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा […]
जातीय विभेदको अन्त्य राजनीतिक हस्तक्षेपबाट मात्र सम्भव
छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भ : ऐतिहासिक जनआन्दोलन तथा जनक्रान्ति सम्पन्न भएका ठूला मुलुकमा दलितजस्ता […]
प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?
काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार […]


