काठमाडौं, जेठ २७— हालै नेपाली कांग्रेस, इलाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले सामुहिक राजीनामा दिएका छन् । आन्तरिक गुटबन्दीका कारण जिल्लाबाट सिफारिस नगरिएको व्यक्तिलाई टिकट दिइएको आरोप उनीहरूको छ । राजीनामा दिने अन्यमा उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जुन पोखरेल, हिराबहादुर लाप्चा, हरी बुढाथोकी, राजु बम्जन र पुष्प कार्की छन् । यसअघि क्षेत्रीय सभापति बराललाई सूर्योदय नगरपालिकाको मेयरको उम्मेदवार बनाउन केन्द्रलाई सफारिस गरिएको थियो ।
सम्बन्धित शिर्षकहरु
उच्च अदालतका ७९ न्यायाधीशको सरूवा (सूचीसहित)
काठमाडाैँ । न्याय परिषद्ले उच्च अदालतका ७९ जना न्यायाधीशको सरूवा गरेको छ। परिषद्को आईतबार बसेको बैठकले […]
प्रक्रियामा गएर संविधान जारी गर्छौ :नेता नेपाल
काठमाडौ, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान बनाउन सकिएन भनेर जनतासँग माफि माग्नु भन्दा […]
एमालेको सदस्य बन्न परीक्षा सुरु
रत्ननगर । नेकपा एमाले चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ […]
अमेरिकामा सहकर्मी तपाईका साथी किन हुदैनन् ?
विजय थापा ,वाशिंगटन डिसी , भ्रम नरहोस् ,अमेरिकामा सहकर्मी तपाईका साथी कहिले हुदैनन् l तर नहुने […]
हावाहुरीले चारसय बिघाको बाली नष्ट
बनियानी (झापा), ५ जेठ - गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली […]
गैरआवासीय प्रवासी नेपाली सङ्घ जापानको निर्वाचन आइतबार
भदौ १९ । जापान, अधिवेशनपछि निष्क्रिय रहेको गैरआवासीय नेपाली सङ्घ एनआरएन जापानको आगामी दुई वर्षका लागि आइतबार […]


