गणतान्त्रिक देश फिजीमा आज बिहान ७.२ म्याग्निच्युट को भुकम्प गएको छ। आज बिहान फिजीको समय अनुसार १०:५२ बजे नन्दिको २२१.९ किलोमिटर सउथ वेस्टमा मा ७.२ म्याग्निच्युट को भुकम्प गरेको विभिन्न संचार माध्यामले बताएका छन।
विस्तृत जानकारीको लागि यो भिडीयोमा हेर्नुहोला ।








