साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्वे अब सिड्नीमा।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

imageसाहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्वेसँग सिड्नीमा साक्षात्कार तथा रचना वाचन कार्यक्रम हुने भएको छ।रचनावाचन को आयोजनामा हुन गईरहेको सो कार्यक्रममा नेपाली पत्र तथा साझा आवाजको सहयोग रहने छ।
सो कार्यक्रम ५५२ प्रिन्सेस हाइवे रकडेलमा २३ अक्टोबर २०१६ आईतबार ११:३० देखि २:०० सम्म चल्नेछ। साथै सो कार्यक्रममा रचना वाचनका लागि आफ्ना रचनाहरु सहित कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।सो कार्यक्रमको थप जानकारीको
लागि जितेन्द्र मल्ल ०४०२५२५९७७,ऋषि आचार्य ०४५१००३१३२ र
सुरेन्द्र दवाडी ०४१३९२०५८६ मा सम्पर्क गर्न सकिने छ।

सम्बन्धित शिर्षकहरु