धर्मेन्द्र र सन्दीपको सिड्नी धमाका

अस्ट्रेलिया । गायक धर्मेन्द्र सेवान, गायिका श्रेया सोताङ, कालाकार सन्दीप क्षेत्री, राज के गोस्वामीलगायतले सिड्नी तताउने भएका छन् ।
अस्ट्रेलियाको सिड्नी सिटीमा २३ अक्टोबरका दिन ‘रमाइलो साँझ तिहारको माझ’ आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका हुन् ।
कार्यक्रम शार्क होटलमा आयोजना हुने आयोजकले बताएका हुन् ।

सम्बन्धित शिर्षकहरु