छ वर्षदेखि छोराको हत्यारालाई सजायँ दिनुपर्ने माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशनमा बसेकी छन् । सत्र दिनअघि उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आईसियूमा राखिएको छ । उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्यमन्त्री गगन कुमार थापा ।

सम्बन्धित शिर्षकहरु