नेपाल राजनीतिबारे ओली–राय छलफल

32bb09f9-777e-44de-8c93-e5d3ad163bbfकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज उनीहरुबीच करिब एक घन्टा भेटवार्ता भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराए। पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राय पार्टी कार्यालय पुगेका थिए ।

सम्बन्धित शिर्षकहरु